close
Darjeeling

बिनय तामाङ जिटिए कर्मचारी हो।मोर्चा बारे बोल्ने कुनै अधिकार छैन:- बिमल गुरुङ

आज मोर्चा अध्यक्ष(पहिलो खेमा) बिमल गुरुङले एक भिडियो प्रेस वार्ता जारी गर्दै वर्तमान जिटिए चेयरम्यान बिनय तामाङलाई जिटिएको कर्मचारी हो भन्दै उनले बिजेपीलाई अबउसो मोर्चाले सहयोग गर्नेछैन भन्ने कुराको खंडन गरेका छन्।

पहिलो अनि ताजा खबरहरु हेर्न हाम्रो युट्युब च्यानललाई Subscribe गर्न नभुल्नु होला।
हामी युट्युब मार्फत भिडियोहरु अप्लोड गर्दैछौ।तपाईहरुको सहयोगको अपेक्षा राखेका छौ
अझै के भने बिमल गुरुङले?

 

 

Leave a Response